आगामी चुनावमा माओवादी फेरि पहिलो हुन्छ: प्रचण्ड

२५ कात्तिक, काठमाडौँ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले डोल्पा पुगेर माओवादी फेरि पहिलो पार्टी बन्ने बताएका छन् । बिहीबार डोल्पा सदरमुकाम दुनैमा कार्यकर्ता भेटघाटमा उनले अब थोरै मिहेनत गरे आउने निर्वाचनमा पहिलो पार्टी हुनेमा ढुक्क हुन भन्दै जनता सम्म पुग्न कार्यकर्तालाइ निर्देशन दिए ।

शान्ती प्रक्रियामा आए लगत्तै माओबादी पहिलो दल भएको भन्दै उनले अब आउने निर्वाचनमा गठबन्धन कै सरकारले निर्वाचनमा समेत गठबन्धन गरेर ओली प्रवृतिलाई हराउने बताए ।

उपल्लो डोल्पा पुगेका अध्यक्ष प्रचण्डले डोल्पामा विकास अपरिहार्य रहेको र त्यो कुरा माओवादीले मात्रै बुझेको बताउँदै जिल्लामा माओबादी पार्टी बलियो बनाउन समेत आग्रह गरेका थिए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top