प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्ने ५ जना पक्राउ

२५ कात्तिक ७८, शुक्रबार

२६ कात्तिक, काठमाडौँ ।
प्रधानन्यायाधीश चोेलेन्द्र शमशेर जबराको पक्षमा नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतको मूल गेट अगाडि प्रधान्यायाधीश जबराको पक्षमा नाराबाजी गर्दै उनीहरुले नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेकोे धर्ना बिथोल्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले तारा बरालसहित ५ जनालाई पक्राउ गरेको बताइएको छ । प्रधानन्यायधीश जबराको राजीनामा माग गर्दै शुक्रबार सर्वोच्च अदालतको मुख्य गेट अगाडि नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र कानुन व्यवसायीहरुले धर्ना दिइरहेका छन् ।

प्रधानन्यायाधीशका समर्थक र विरोधमा उत्रिएका कानुन व्यवसायीबीच झडप समेत भएको छ। प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा कार्यालय छिर्नु अगाडि उनीहरुले धर्ना दिन थालेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएको छ। प्रदर्शनका कारण सडक अवरुद्ध भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top