प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

२७ कात्तिक, काठमाडौं ।

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि उनी ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्।

स्वास्थ्यमा समस्या आएपछि घरमै आराम गरिरहेका दाहाल रक्तचाप नियन्त्रण नभएपछि अहिले मेडिसिटी अस्पताल भर्ना भएको पारिवारिक स्रोतले जानकारी दियो ।

Advertisement

उनको स्वास्थ्यमा समस्या देखिएपछि महोत्तरीमा आज हुने भनिएको निर्धारित कार्यक्रमहरु स्थगित गरिएको थियो। उनलाई बिहानैदेखि खुमलटारस्थित निवासमा चिकित्सकहरुले निगरानीमा राखेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top