२९ कार्तिक, काठमाडौं ।
आफ्नो राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवादमा आउन आह्वान गरेका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालमार्फत विज्ञप्ति प्रकाशित गर्दै जबराले यस्तो आह्वान गरेका हुन् ।