अवरुद्ध सिद्धार्थ राजमार्ग सात घण्टा पछि सुचारु

२८ कात्तिक ७८, सोमबार

२९ कात्तिक, पाल्पा।

अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्ड सात घण्टापछि सुचारु भएको छ । आज बिहानै खसेको सुख्खा पहिरोले अवरुद्ध भएको थियो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडि भागमा ठूलो डुङ्गासहितको सुख्खा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर सडक एकतर्फी खुलेपछि बिहानै देखि अलपत्र यात्रु तथा सवारी गन्तव्य तर्फ लागेका छन् । दोभान प्रहरीका चौकी प्रमुख विष्णु कुँवरले दिउसो सवा १२ बजेबाट राजमार्ग सुचारु भएको जानकारी दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top