चलचित्र ‘सत्यम्’मा फेरि उपासनाकाे ‘इन्ट्री’

२९ कात्तिक ७८, मंगलबार

२९ कात्तिक, काठमाडौं ।

चलचित्र ‘सत्यम्’ नायिका मलिका महतले छाडेपछि फेरि उपासना सिंह ठकुरी भित्रिएकी छन् ।

यो चलचित्रमा सुरुमा नायिका उपासना सिंह ठकुरीले काम गर्ने पक्का भएको थियो । तर, उपासनाले पढाइको कारण देखाउँदै चलचित्रमा काम नगर्ने भन्दै छोडेकी थिइन् ।

उपासनाले काम नगरेपछि मलिकाले काम गर्ने भएकी थिइन्। तर, वर्कसपमा सहभागी भएकी मलिकाले पनि पछि अध्ययनका कारण देखाउँदै चलचित्र छाड्ने निर्णय गरिन् ।

निर्माणपक्षले मलिका बाहिरिएपछि फेरि नायिका उपासनालाई नै चलचित्रमा काम गर्न राजी गरेको छ। निर्देशक शंकर कार्कीले अब भने चाँडै नै चलचित्रको छायांकन सुरु हुने जानकारी दिएका छन् ।

यस चलचित्ररेशम सापकोटाको निर्माण गर्नेछन् । यो चलचित्रमा राजेश हमाल, अनुपविक्रम शाही, उपासना सिंह ठकुरी, पल शाह, नीलम चन्द लगायतका कलाकारले अभिनय गरेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top