टी-ट्वान्टी क्रिकेट : नेपाल र कतारको खेल आज

टी-ट्वान्टी क्रिकेट : नेपाल र कतारको खेल आज

३० कार्तिक, काठमाडौं ।

टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आज नेपाल र कतार आमनेसामने हुँदैछन् ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको यो पहिलो अन्तराष्ट्रिय टी–ट्वान्टी प्रतियोगिता हो । कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा हुने खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्न लागेको हो । सिरिज अन्तर्गत कतारसँग मंसिर १ मा दोस्रो र मंसिर २ गते तेस्रो खेल खेल्नेछन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.