चक्कु प्रहार गरी दाजुको हत्या

२९ कात्तिक ७८, मंगलबार

३० कात्तिक, ईलाम ।

इलामकाे सन्दकपुर गाउँपालिका-१ ,चाँपगैरीका ३० बर्षीय चक्र मुखियाले चक्कु प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् । साेमबार बेलुका राती करिब ७ बजे काका मान बहादुर मुखियाको घरमा मादक पदार्थ सेवनकाे क्रममा सामान्य विवाद हुँदा उनले दाजु ३५ बर्षीय ईच्छा मुखियालाई चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट मुखियाकाे घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएकाे छ  । प्रहरी चौकी बन्दुके र अस्थाई प्रहरी चौकी बिप्लाटेबाट खटिएकाे प्रहरी टोलीले चक्कुसहित चक्र मुखियालाई पक्राउ गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेकाे उक्त कार्यालयले जनाएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top