×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

रंगशाला बनाउन सोचेजस्तो सहयोग पाइएन, सरकारले अपनत्व ग्रहण गरिदिनुपर्‍यो: धुर्मुस

३० कार्तिक २०७८

३० कात्तिक, काठमाडाैँ ।

धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अपनत्व ग्रहण गरिदिन सरकारलाई आग्रह गरेका छन्। उनले आर्थिक समस्याका कारण रंगशालाकाे निर्माण कार्य रोकिएको बताएका छन्।

Advertisement
Advertisement

कलाकार धुर्मुसले चितवनको मंगलपुरमा रंगशाला निर्माण गर्दै आएका थिए । मंगलबार फाउण्डेसनको आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक गरिएको एक भिडिओमा धुर्मुसले सरकारी निकायले निर्माण कार्यमा सहयोग नगरेको गुनासो गरेका छन्।

उनले भनेका छन्, ‘राष्ट्रको रंगशाला निर्माणका लागि सहयोग गरिदिनुपर्‍यो भनेर हरेक स्थानीय निकाय, प्रदेश सरकारदेखि सिंहदरबारसम्म धाइयो तर सोचेजस्तो सहयोग पाइएन ।’

धेरै ऋण लागेपछि हामीले ४ महिनादेखि निर्माण कार्य रोकेकाे उनले बताएका छन्। उनले रंगशाला निर्माणका क्रममा १७ करोड रुपैयाँभन्दा बढी ऋण लागेको जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘यति धेरै ऋण लागेपछि हामीले ४ महिनादेखि निर्माण कार्य रोकेका छौं । ऋण लिएका व्यवसायीहरूको तारन्तार फोन आउँछ। कहिले दिन्छस् पैसा भन्छन्। कुनै कम्पनी त बन्द हुने अवस्थामा पुगेछन्।’

उनले राज्यले अभिभावक बनेर रंगशाला निर्माणमा प्रोत्साहन गरे रंगशाला बन्ने बताए। ‘अझै पनि ६ महिना, १ वर्षमा रंगशाला बनाउन सकिन्छ,’ उनले भने, ‘यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग चाहियो।’

उनले रंगशाला निर्माणको कामबाट हात झिकेको वा जिम्मेवारीबाट भागेको नभई सरकारलाई सहयोगका लागि आह्वानमात्र गरेको बताएका छन्। ‘हामी विचलित भएर रंगशाला निर्माणको काम रोकियो भने यो देशमा विकास कहिल्यै हुँदैन भन्ने सन्देश जान्छ,’ उनले भनेका छन् ।

फाउण्डेसनले ३० हजार दर्शक अट्ने प्याराफिटसहितको क्रिकेट रंगशाला निर्माण थालेका थियाे । अहिलेसम्म रंगशालामा ३ हजार जना अट्ने प्याराफिट निर्माण भएको छ। मैदान पनि लगभग तयार भइसकेको छ।

गत साउन १५ गतेदेखि रंगशाला निर्माणको काम रोकिएको छ।

Advertisement

https://fb.watch/9jat-yGDEq/

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top