बाइडेन र सीबीच तीन घण्टा वार्ता : सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जाेड

२९ कात्तिक ७८, मंगलबार

३० कात्तिक, एजेन्सी ।

चीनका राष्ट्रपति शी जीनपीङ तथा अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच पहिलो प्रत्यक्ष वार्ता भएको छ ।

आज बिहान दुई नेताहरुबीच भर्चुअलरुपमा सम्पन्न वार्तामा संवादलाई बढाइ विश्वमा देखिएका चुनौति सँगसँगै सामना गर्ने बारेमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

जलवायु परिवर्तन र कोभिड १९ लगायतका समस्या समाधान गर्न दुबै मुलुकबीचको सम्बन्धमा सुमधुर हुनुपर्नेमा समेत दुबै नेताहरुले जोड दिएका छन् । करिब ३ घन्टा २४ मिनुटसम्म चलेको वार्तामा आपसी हितका बारेमा समेत छलफल भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएयता दुई नेताबीच दुई पटक टेलिफोन वार्ता भएपनि पहिलो पटक प्रत्यक्ष वार्ता भएको हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top