कर्णाली सरकारमा नेकपा एस पनि सहभागी, शाही बने आन्तरिक मामिला मन्त्री

३० कात्तिक, सुर्खेत ।

कर्णालीमा नेकपा एस सरकारमा सहभागी भएको छ । नेकपा एसका संसदीय दलका नेता चन्द्रबहादुर शाही मंगलबार आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले झण्डै दुई सातापछि मन्त्रिपरिषद विस्तार गर्दा उनलाई मन्त्री बनाएका हुन् । शाहीले आफ्नै दल नेपाली कांग्रेस, अर्को सत्ता सहयात्री नेकपा माओवादी केन्द्रबाट  भने मन्त्री छनोट गर्न सकेका छैनन् ।

नवनियुक्त मन्त्री शाहीले मंगलबार नै प्रदेश प्रमुख समक्ष शपथ लिएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top