ब्राजिल र अर्जेन्टिना बराबरीमा रोकिए

१ मंसिर, काठमाडौँ ।

फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिना बराबरीमै राेकिएका छन् । बुधबार बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनासँग गोलरहित बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर पाएपनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य बने । आजको खेलमा ब्राजिलियन स्ट्राइकर नेयमार जुनियर भने मैदानमा उत्रिएका थिएनन् । प्रशिक्षणका दौराना नेयमारको देब्रे तिघ्रामा चोट लागेपछि अर्जेन्टिनाविरुद्धको खेल गुमाएका हुन् ।

विश्वकपको दक्षिण अमेरिकी छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि नै अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ भने अर्जेन्टिना समान खेलमा २९ अंक जोडेर दोस्रो स्थानमा छ ।

अर्जेन्टिना भने विश्वकपमा छनाेट हुन अर्काे खेल कुर्नुपर्ने भएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top