पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष ओली नेपालगञ्ज जाँदै

१ मंसिर ७८, बुधबार

१ मंसिर, काठमाडौं ।

Advertisement

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाँदै छन्।

स्वतन्त्र राजनीतिक समूहका नेता पशुपति दयाल मिश्र, राजपाका पूर्व केन्द्रीय सदस्य करिम खानलगायतलाई एमाले स्वागत गर्न ओली त्यसतर्फ जान लागेका बताइएको छ ।

Advertisement

हृदयेश त्रिपाठी निकट मिश्रले २०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समूहको नामले सूर्य चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। तर उनी राजपाका इस्तियाक राईसँग पराजित भए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top