NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो बुधबार पुस ९ , २०८२
काँग्रेससहितका ६८ सांसदको रिटको पेसी आज बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

झन्झटिलो सरकारी प्रक्रिया र स्थानीय अवरोधले दर्जनौँ खानी प्रयोगविहीन

बुधबार मंसिर १ , २०७८
Reading Time: 1 min read
A A
झन्झटिलो सरकारी प्रक्रिया र स्थानीय अवरोधले दर्जनौँ खानी प्रयोगविहीन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१ मंसिर, दाङ ।

सल्यानमा रहेका खानीहरू उत्खनन हुन सकेका छैनन् । प्राकृतिक स्रोतको सही सदुपयोग हुन नसक्दा सल्यानका दर्जनभन्दा बढी विभिन्न प्रकृतिका खानीहरू प्रयोगमा आउन नसकेका हुन् ।

नीतिगत समस्या, झन्झटिलो सरकारी प्रक्रियाका कारण सल्यानमा दर्जनभन्दा बढी रहेका कोइला, चुनढुंगा, फलाम, तामा, सिसालगायत खानीहरूलाई उपयोगमा आउन सकेका छैनन् ।

सल्यानमा रहेको चुनढुङगा खानी गुणस्तरयुक्त भएको खानी तथा भूगर्भ विभागको २०४० को अध्ययनले देखाइसकेको छ । ४० सालमा पत्ता लागेको र प्रतिवेदनसमेत तयार भएको शारदा नगरपालिका–६ खामेलेकस्थित खानीलाई अहिलेसम्म उपयोग गर्न सकिएको छैन ।

यहाँ नेपालकै गुणस्तरीय चुनढुंगा पाइने दाबीसमेत गरिएको छ । यो खानीबाट कम्तीमा १०० वर्ष चुनढुङगा उत्खनन गर्न सकिने उल्लेख गरिएको छ । जसका लागि विश्वकर्मा सिमेन्टले लाइसेन्स (इजाजत) लिएको छ । तर, उत्खनन अझै सुरु भएको छैन ।

वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नहुँदा उत्खनन रोकिएको शारदा नगरपालिका–६ का वडा अध्यक्ष भिकराज बुढाथोकीले जानकारी दिए । ‘खानी उत्खनन गर्न सके युवालाई स्थानीयस्तरमै रोजगारी दिन सकिन्थ्यो’, उनले भने ‘अन्य पूर्वाधार विकासका काम पनि अघि बढ्थे ।’ एक वर्षअघि ईआईई गर्न विभागले प्राविधिक खटाए पनि स्थानीयको विरोधपछि काम रोकिएको थियो ।

कुमाख गाउँपालिकामा २१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको फलाम खानी उत्खनन गर्न २०७६ मा सुवास कास्यपति इन्डस्ट्रिजले र कपुरकोटमा चुनढुंगा उत्खनन गर्न शिवस्वरूप खनिज उद्योगले २०६७ मा स्वीकृति लिएका थिए ।

ढोडचौरको चुनढुंगा उत्खनन गर्न शोभा भण्डारी कन्स्ट्रक्सनले र क्यालसाइट उत्खनन गर्न साइजेम्स माइन्स एन्ड मिनरल प्रालिले लाइसेन्स लिएका थिए । तर, सरकारी प्रक्रिया नमिल्दा कसैले पनि काम अघि बढाउन सकेका छैनन् ।

कपुरकोट गाउँपालिकाको पाखापानीस्थित कोइलाखानीका लागि १६ वर्षअघि नै दिनेश डाँगीले लाइसेन्स लिएका थिए । तर, बस्ती जोखिममा परेको भन्दै स्थानीयले अवरोध गरेपछि उनले उक्त खानी उत्खननको काम अघि बढाउन सकेका छैनन् । त्यसपछि रोकिएको खानी अहिलेसम्म त्यही अवस्थामा छ ।

ठेकेदारलाई नजिकैका सामुदायिक वनहरूले पनि अनुमति नदिँदा समस्या भएको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए ।

‘खानीमा कति कोइला छ र कति वर्षसम्म निकाल्न सकिन्छ भन्नेबारे अझै अध्ययन भएको छैन,’ उनले भने, ‘प्रक्रिया नै झन्झटिलो छ, उत्खनन हुन सके गाउँपालिकाको आम्दानी पनि बढ्थ्यो ।’

उनका अनुसार पाखापानीसँगै कालीमाटीको मर्चेबारी र घुरचौरमा पनि कोइलाखानी छ । यी दुवै खानीबाट कम्तीमा ५० वर्षसम्म कोइला निकाल्न सकिने गरी अध्ययन भइसकेको छ । गाउँपालिकालाई जिम्मा दिए आवश्यक प्रक्रिया सुरू गरेर एक वर्षभित्रै उत्खनन सुरु गर्ने सेनको भनाइ छ ।

कालीमाटी गाउँपालिकाको कोछट्टेमा रहेको सिसाखानीबाट स्थानीयले २० वर्ष अघिसम्म सीसा निकाल्थे । सरकारले उत्खनन् रोकेपछि खानी रहेको क्षेत्र पुरिँदै गएको गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । उनका अनुसार गाउँकै खानीको सदुपयोग नहुँदा कालीमाटीका झन्डै पाँच हजार युवा बर्सेनि मजदुरीका लागि भारत जान बाध्य छन ।

शारदा–७ मा पनि तामा र फलामखानी बेवारिसे बनेको स्थानीय सेतीराम विकले बताए । उनले उक्त खानीबाट ४० को दशकसम्म स्थानीयले फलाम र तामा निकाली हातहतियार र भाँडाकुँडा बनाउने गरेको बताए ।

‘यहाँको खानीबाट निकालिएको फलाम र तामा देशभरि नै प्रसिद्ध थियो’, उनले भने ‘ठूलो परिणाममा उत्खनन गर्न नदिए पनि स्थानीयलाई निकाल्न दिए आत्मनिर्भर बन्न सहयोग पुग्थ्यो ।’

आफैंले खानीबाट निकालेको फलाम र तामाबाट बनाएका केही औजार र भाँडाकुँडा घरमा सजाएर राखेको सुनाए । आफूहरुले फलामका औजार र तामाका भाडा दाङ, नेपालगन्ज र सुर्खेतसम्म पु¥याएर बेचेको वताए ।

बेलाबेलामा हुने राजनीतिक हस्तक्षेप र उत्खनन विधि जटिल हुँदा जिल्लाका सबै खानी बेकामे बनेको शारदा नगर प्रमुख सुरेश अधिकारीले बताए ।

विभागबाट लाइसेन्स लिएकाले मात्र खानी उत्खनन गर्न पाउने व्यवस्था भएको डिभिजन वन कार्यालय प्रमुख रमेशकुमार गिरीले जानकारी दिए । ‘पालिकाले उत्खनन गर्न संघीय सरकारले तयार गरेको नीति र ऐनसँग मिल्दो कानुन बनाउन जरुरी छ’, उनले भने ‘कुनै पनि खानी उत्खनन गर्न ईआईइ गर्नु जरुरी छ तर अधिकांशमा नहुँदा उत्खनन रोकिएको हो ।’

लोकप्रीय

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२

विचार

थप समाचार

articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन
ताजा समाचार

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?
अन्तर्राष्ट्रिय

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.