नेपाल प्रहरीका २२ एसपीको सरुवा (सूचीसहित)

५ मंसिर, काठमाडौं ।

Advertisement

नेपाल प्रहरीका २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । शनिबारकाे प्रहरी महानिरीक्षकस्तरीय बैठकले उनिहरुको सरुवा गर्ने निर्णय गरेकाे हो ।

निर्णयअनुसार प्रचलित नियमानुसार तलब, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top