विश्व आदिवासी जनजाति दिवसमा विराटनगरमा विविध कार्यक्रम

विराटनगर, साउन २४
२४औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा विराटनगरमा विविध कार्यक्रम गरिएको छ । दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषद र नगर समन्व्य परिषदको आयोजनामा अवसरमा झाँकी र सभा आयोजना गरिएको छ ।

सो अवसरमा स्थानीय सन्सारी माई मन्दिर परिसरबाट निकालिएको झांकी सहितको ¥यालीले नगरक्षेत्रको ट्राफिकचोकबाट मेनरोड, जलजलारोड, अस्पतालचोक हुंदै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको थियो ।

¥यालीमा आदिवासी जनजाति सम्बद्ध विभिन्न जातीय समुदायको पहिचान झल्किने नृत्य र पोसाक प्रस्तुत गरिएको थियो । ¥यालीले नगरक्षेत्रको परिक्रमा गरेपछि स्थानीय वीरेन्द्र सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश सभा सदस्यहरु जयराम यादव, प्रतापप्रकाश लिम्बु र बिष्णुमाया तुम्बाहाम्फेसहित विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगायतले मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश एक समन्वय परिषदका संयोजक ध्रुबकुमार लिम्बुलगायतले आदिवासी जनजातिको मुद्धा सम्बोधन गर्न राज्य गम्भीर हुनुपर्ने माग गरे ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top