×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

यात्रु बिचल्लीमा पार्ने नेपाल एयरलाइन्सका पाइलटलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

७ मंसिर २०७८

७ मंसिर, काठमाडौँ ।

रुकुम जानका लागि उडेको नेपाल एयरलाइन्सकाे प्लेन नेपालगन्जमै अवतरण गराइएकाे विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाइलटलाई  स्पष्टीकरण सोधेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रुकुम जानका लागि उडेको प्लेन नेपालगन्जमा अवतरण के कारणले गरेको हो भनेर स्पष्टीकरण सोधेको बताएका छन् ।

Advertisement
Advertisement

मन्त्री आलेले भने, ‘मैले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मार्फत पाइलट पेम्बा शेर्पालाई स्पष्टीकरण सोधेको छु । निगम मार्फत के कारणले बीचमा नै प्लेन अवतरण गरेको हो भन्ने कुरा आउने छ । मैले नेपाल वायुसेवा निगमलाई माथि उठाउन धेरै काम गरेको छु। तर मलाई नै असहयोग भइरहेको छ। म असहयोग भयो भनेर चुप बस्ने मान्छे हैन। मलाई नेपाल वायुसेवा निगम सुधार गर्नका लागि नै यो मन्त्रालयमा पठाएको हो ।’

नेपाल वायुसेवा निगमका पाइलटले आफ्नो ड्युटी सकिएको भन्दै उडाउँदै गरेको प्लेन गन्तव्यमा नै नपुगी अवतरण गरेका थिए । रुकुमका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमानका पाइलटले ड्युटी सकिएको बहानामा नेपालगन्जमा अवतरण गराएर ८ जना यात्रुलाई अलपत्र बनाएका थिए ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रुकुमको चौरजहारी विमानस्थल जाँदै थियो । यात्रुहरु चाडै रुकुम आइपुगेको सोचेर खुसी भए । तर जहाजबाट बाहिर आउँदा नेपालगन्ज आइपुगेको थाहा पाए ।

Advertisement

जहाजका पाइलट पेम्बा शेर्पा थिए । त्यो दिन शेर्पाको ड्युटी बिहान ५ः३० बजे सुरु भएर अपराह्न ४ बजेसम्म थियो । उनले ४ बजेपछि यात्रुलाई रुकुम पुर्‍याउन पर्नेमा नेपालगन्जमा नै अवतरण गराए ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top