दुर्गा प्रसाईंलगायत १०६ जना एमालेको महाधिवेशन प्रतिनिधि मनोनित [सूचीसहित]

८ मंसिर, काठमाडौं।

नेकपा एमालेको १०औं महाधिवेशनकाे प्रतिनिधिमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्व सांसद बालकृष्ण ढुंगेल लगायत १०६ जना मनोनित  भएका छन्।

मंगलबार अबेरसम्म बसेको स्थायी कमिटी बैठकले मनोनीत प्रतिनिधिहरुको सूचीको टुंगो लगाएको हो। कूल प्रतिनिधिको ५ प्रतिशत मनोनीत गर्ने वैधानिक व्यवस्थाअनुसार १०६ जना मनोनीत भएका हुन्।

यी हुन महाधिवेशन प्रतिनिधिमा मनोनित हुनेहरुः

यमुना रोका रोल्पा, भारती पाठक मकवानपुर, लता प्याकुरेल मोरङ, आशमाया तामाङ नुवाकोट, सानुमाया खड्का काठमाडौं, मैना भण्डारी गुल्मी, शान्ति ढकाल बॉके, शकुन्तला श्रेष्ठ भक्तपुर, तारामाया थापा कास्की, देवीमाया लिम्बू काठमाडौं, उर्मिला सुनुवार दोलखा र बालिकाका गिरी चितवन रहेका छन् ।

यस्तै मञ्जु अधिकारी पर्वत, दिपा शर्मा बाँके, विद्या न्यौपाने काठमाडौं, इन्दिरा पन्त काठमाडौं, सीता नेउपाने दाङ, पूर्णशोभा चित्रकार काठमाडौं, जुना देवी नेपाली पर्वत, राधिका मल्ल मुगु, सृजना काफ्ले पाल्पा, गीता अधिकारी झापा, सावित्री बिक दाङ, दिलशोभा पुन गुल्मी, इन्दु कडरिया कञ्चनपुर, टासी स्याङबो गुरुङसेनी मुस्ताङ, शीला यादव धनुषा, मञ्जु भण्डारी सुनसरी र सरिता दाहाल काठमाडौंलाई मनाेनित गरेकाे छ ।

यसैगरी रीता देवी यादव रौतहट, मीना श्रेष्ठ सुनसरी, जलवर्षा राजवंशी झापा, राधिका शर्मा न्यौपाने जाजरकोट, इन्दिरा सञ्जेल कालिकोट, होमकुमारी साँवा ताप्लेजुङ, सोमनाथ अधिकारी ‘प्यासी’ कास्की, गोविन्द कलौनी डडेलधुरा, राजकुमार लेखी सप्तरी, डा. भिष्म अधिकारी लमजुङ, रामबहादुर गुरुङ तनहुँ, छेवाङ तेन्जिङ लामा रसुवा, बालकृष्ण ढुंगेल ओखलढुंगा, डिल्लीराज भूसाल गुल्मी, सुजन यादव सर्लाही, गोविन्दप्रसाद दुलाल भक्तपुर र पशुपति दयाल मिश्र बाँके पनि मनाेनित भएका छन् ।

यसैगरी छविलाल ओली दाङ, दयालबहादुर शाही बाजुरा, हिरासिंह सार्की कञ्चनपुर, कृपाराम राना कञ्चनपुर, रामकिसन मण्डल सिरहा, रामबहादुर सुनार सिन्धुपाल्चोक, कृष्ण केसी बागलुङ, बालकृष्ण काउछा कास्की, कृष्ण पाठक बागलुङ, गंगाराम बुढामगर रोल्पा, रुजिदिन घर्तीमगर रुकुम पूर्व, रामहरि सुवेदी काभ्रे, क्षितिज थेवे ताप्लेजुङ, रघुनाथ खुलाल मकवानपुर, राजेश बज्राचार्य काठमाडौं, तारानिधि पन्त काभ्रे, ज्ञानेन्द्र शाक्य ललितपुर, मोहनसिंह धामी दार्चुला र धिरेन्द्रराज गिरी जुम्ला पनि मनाेनित भएका छन् ।

त्यस्तै कर्णबहादुर शाही बेलायत, चानक पोखरेल कतार, छिरिट लोप्साङ गुरुङ मनाङ, नारायणप्रसाद आचार्य पाल्पा, डा. नेत्रप्रसाद तिम्सिना मोरङ, उदय पल खल काठमाडौं, दिवाकर देवकोटा सप्तरी, रामबहादुर थापा स्याङ्जा, कलक खड्का बझाङ, चन्द्रबहादुर थापा प्युठान, डेगनाथ गौतम बाँके र खोपनीधि लोहनी चितवन रहेका छन् ।

त्यसैगरी डा. देवराज रोका खोटाङ, जितमान लामा काभ्रे, महादेव बजगाईं कैलाली, पशुराम अधिकारी भोजपुर, किरण साह रौतहट, ईन्द्रजीत राई काठमाडौं, हरि अधिकारी रुपन्देही, गोविन्द थापा झापा, अमर शिवाकोटी झापा, दुर्गा प्रसाई झापा, डम्बर सुवेदी सुनसरी, बेदराज जोशी बाँके, मेकबहादुर कुंवर सल्यान, खड्ग राई संखुवासभा, केपी अधिकारी म्याग्दी, कमल शाही सुर्खेत, प्रकाश साउद डडेलधुरा, सन्तोष राउत म्याग्दी, हरि प्रसाद शर्मा काफ्ले काठमाडौं, तेजेन्द्र केसी रुपन्देही, अमित लामा काभ्रे, गोपालबहादुर बटाला जाजरकोट, बाबुलाल डंगोल काठमाडौं, महेश्वरी चौधरी उदयपुर, ममता प्रसाद चौधरी कैलाली, पर्मानन्द बर्मा बाँके, चुणामणि खनाल अर्घाखाँची, गणेश विश्वकर्मा गुल्मी र बाबुराम थापा तेह्रथुम रहेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top