एमालेको झण्डा अब बाँदरको हातमा पुग्छ : माधव नेपाल

९ मंसिर, सुर्खेत ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले)को झण्डा अब बाँदरको हातमा पुग्ने टिप्पणी गरेका छन् । बिहीबार सुर्खेतमा समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

एमाले महाधिवेशनमा गैँडाले झण्डा उचालेको लोगोको विषयमा टिप्पणी गर्दै अध्यक्ष नेपालले भने, ‘एमालेको झण्डा अहिले जनावरले उचालेको छ । केही समयपछि बाँदरको हातमा पुग्छ ।’

त्यस्तै उनले एमाले कम्युनिष्ट आन्दोलनबाट पतन भएका कारण उसँग एकताको कुनै सम्भावना नरहेको बताए । उनले भने, ‘अन्य पार्टीबाट आउन चाहनेहरूका लागि वार्ता, छलफल भइरहेको छ तर अहिले नै हामी अन्य पार्टीसँग एकता गर्दैनौं ।’

साथै पार्टी निर्माणको अभियानमा लागेको देशभर उत्साहजनक उपस्थिति रहेको उनले दाबी छ । न्यायालय विवादबारे बोल्दै अध्यक्ष नेपालले ५ दलीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्या सुल्झाउन सुझाव दिएको पनि बताए ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top