स्थलमार्गबाट चितवन आइपुगे भीम रावल

९ मंसिर, चितवन ।

Advertisement

नेकपा एमालेकाे १०औं महाधिवेशनका लागि उपाध्यक्ष डा. भीमबहादुर रावल चितवन आइपुगेका छन्। एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन्। उनलाई सचिव योगेश भट्टराईलगायतले स्वागत गरेका छन्।

रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका हुन्। वर्तमान अध्यक्ष केपी शर्मा, नेताहरू सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्ट लगायतका नेताहरु जहाजमार्फत चितवन पुग्दा रावल भने स्थल मार्ग हुँदै चितवन पुगेका हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top