×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

महाधिवेशनमा ओलीले भने- अन्तरिक्षमा नेपालको पनि हिस्सा छ

१० मंसिर २०७८

१० मंसिर, चितवन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब अन्तरिक्षमा नेपालको पनि हिस्सा भएको बताएको छन् ।

Advertisement
Advertisement

शुक्रबार चितवनमा एमालेको दशौँ महाधिवेशन उद्घान सत्रलाई सम्बोधन गरेका अध्यक्ष ओलीले अब अन्तरिक्षमा नेपालको पनि हिस्सा रहेको दाबी गरेका छन् ।

उनले भने, ‘अब अन्तरिक्षमा पनि हाम्रो हिस्सा छ । अन्तरिक्षमा पनि नेपालले आफ्नो दाबी गरेको छ । समुद्रमा पनि हक छ । मलाई खुसी लागेको छ । समुद्रमा स्टिमर (डुंगा)मा यात्रा गरिहनुभएको छ । जलमार्गका सम्बन्धमा भारतसँग सहाकार्य भइरहेको छ ।’

वर्तमान देउवा सरकारप्रति अध्यक्ष ओलीले केही बोल्न चाहेनन् । उनले भने, ‘अहिलेको सरकारका विषयमा केही भन्न चाहन्न । प्रमुख अतिथी बनाएर उहाँको आलोचना गर्न चाहन्न ।’

Advertisement

उनले संविधान संशोधन गर्ने संकेतसमेत दिए। उनले नेपाली जनताले बनाएको संविधान आवश्यकताअनुसार संसोधन हुने बताए। उनले आफ्नो पार्टी अब चुनावमा केन्द्रीत हुने बताए।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top