नविना लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

११ मंसिर, चितवन ।

प्रतिनिधिसभा सदस्य नविना लामाले नेकपा (एमाले)को केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छन् । अनेरास्वीयुकी पूर्वअध्यक्ष समेत रहेकी लामाले केन्द्रीय सदस्यमा आफ्नो पनि दाबी रहेको बताएकी छन् ।

उनले विद्यार्थी राजनीतिबाट पार्टीमा पुुगाएको योगदानको सबैले मूल्याङन गरेको विश्वास व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरुको साथ पाउनेमा आशावादी भएको बताइन् ।

उनले भनिन्, ‘१२ वर्षको उमेरदेखि आजसम्म पार्टीमा निरन्तर इमानदारितापूर्वक काम गरियो । पार्टीका हरेक आन्दोलन सफल बनाउन आफ्नो ठाउँबाट भूमिका खेलियो ।म पार्टीको सदस्यका लागि योग्य छु । आवश्यकता पनि छ । हामी जतिको महिलाहरू पार्टीमा आएन भने को आउने हो ? त्यसैले सबै प्रतिनिधिहरूले मलाई माया गर्नुहुन्छ भन्ने विश्वास छ ।’

एमालेलाई बुुझ्न र पार्टीको जबजलाई बोक्ने इमानदार कार्यकर्ता भएकाले पनि आफू केन्द्रीय कमिटीमा अटाउने उनकाे भनाइ छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top