×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

मैले जित्ने ग्यारेन्टी छः घनश्याम भूसाल

१३ मंसिर २०७८

१३ मंसिर, चितवन ।
नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीभित्र सिद्धान्त ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी रहेको भनेर आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।

उनले आफूले जित्ने ग्यारेन्टी भएको दाबीसमेत गरे । सौरहामा सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि पत्रकार सम्मेलन गर्दै भूसालले भने, ‘पार्टीभित्र सिद्धान्त ज्युँदो छ, पार्टीभित्र मार्क्सवाद ज्युँदो छ, विचार ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी छ भनेर मैले उपाध्यक्षमा उम्मेदवारी दिएको छु ।’

Advertisement
Advertisement

उनले अगाडि भने, ‘कहीँ पार्टीले गल्ती गरिहाल्यो भने पार्टीलाई सुधार्ने पनि कार्यकर्ताको लामो परम्परा छ । त्यो परम्परा नै मैले जित्ने कुराको ग्यारेन्टी हो ।’ पार्टीमा गल्तीहरु हुँदै आएको र गल्तीका अरु सम्भावनाहरु पनि रहेको भन्दै नेता भूसालले त्यसलाई रोक्न पनि आफ्नो उम्मेदवारी जरुरी रहेको तर्क गरे ।

भूसालले लामो ब्याख्या गर्दै भने– पार्टीमा गल्तीका प्रशस्त सम्भावनाहरु छन् । अहिले पनि गल्ती हुँदै छ । एउटा एकीकृत पार्टी किन फुट्यो । त्यसबारेमा हामी बेखबर भएर हिँडेका छौं । त्यत्रो संसारमा हामीले एउटा मोडल देखाउन सक्ने त्यो सम्भावना कसरी बिगार्यौं ।

Advertisement

आफ्नो पार्टी किन टिकाउन सकेनौं, आफ्नै पार्टी किन टिकाउन सकेनौं भन्दाखेरि तिमीहरुले नै किन भत्कायौ भन्न सकिन्छ । तर त्यो स्थिति नै किन आयो भन्ने बारेमा हामीले बेखबर भएर आँखा बन्द गरेर हिंड्दैछौं यसले हामीलाई, हाम्रो लोकतन्त्रलाई, कम्युनिष्ट पार्टीका सम्भावनालाई धेरै डरलाग्दा खतराहरुतर्फ सोझ्याउने वाला छ । त्यसले गर्दा पनि मेरो उम्मेदवारी जरुरी छ ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top