नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

१४ मंसिर, सौराहा ।
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।

अध्यक्षका प्रत्यासी भीम रावललाई पराजित गर्दै ओली दोस्रोपटक एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् । नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गरेर अध्यक्षमा चुनिएका ओलीले १०औँ महाधिवेशनमा रावललाई पराजित गरे ।

कूल खसेको दुई हजार ९६ मतमध्ये ओलीले १८०८ मत पाए भने उनका प्रतिद्वन्द्वी रावलले २१३ मत पाए । ओलीले १०औँ महाधिवेशनमा सर्वसम्मतिबाट अध्यक्ष बन्ने कसरत गरेका थिए ।

उनले आफूलाई अध्यक्ष तोक्दै १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेर बन्दसत्रबाट अनुमोदन गराएका थिए ।

तर, रावलले अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने अडान लिएपछि सर्वसम्मत अध्यक्ष चुनिने ओलीको चाहना पूरा हुन सकेन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top