फस्टाउँदै पर्यटकीय गतिविधि, ५० लाख आन्तरिक पर्यटकबाट २५ अर्ब रुपैयाँ

फस्टाउँदै पर्यटकीय गतिविधि, ५० लाख आन्तरिक पर्यटकबाट २५ अर्ब रुपैयाँ

काठमाडौं : नेपालमा आन्तिरिक र बाह्य दुवै पर्यटक बढ्नुका साथै नेपालमा पर्यटकीय गतिविधि र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

आर्थिक वर्ष ०७३र७४ मा ९ लाख पर्यटकबाट करिब ५८ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । ०७४र७५ को जेठसम्मको हिसाबमा ६३ अर्ब रुपैयाँ आम्दानी भएको छ ।

०७४ मा ५० लाख आन्तरिक पर्यटक नेपालभित्रै घुमघाम गरेको अनुमान छ ।५० लाख आन्तरिक पर्यटकबाट २५ अर्ब रुपैयाँ बराबरको आर्थिक गतिविधि भएको विश्लेषण छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.