कुन्ती शाहीसँग रेखा थापा पराजित

१९ मंसिर, काठमाडौं ।

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् । नायिकासमेत रहेकी रेखा थापा महामन्त्रीमा पराजित भइन् ।

रेखाले राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी थिइन् भने कुन्तीले कमल थापाकाे प्यानलबाट उम्मेदवारी दिएकी थिइन् । आज घोषित मत परिणाम अनुसार कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । रेखाले १६४० भोट ल्याएकी छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top