बेलायतमा ओमिक्रोन संक्रमितको संख्या बढ्दै, नयाँ नियम लागू

१८ मंसिर ७८, आइतबार

१९ मंसिर, एजेन्सी ।

बेलायतले कोरोना भाइरसको बढ्दो संक्रमण र विस्तारलाई रोक्न बेलायतबाट प्रस्थान गर्नुअघि अनिवार्य रुपमा कोरोनाको परीक्षण गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ ।

यात्रुहरुका लागि लगाइएको नयाँ नियम आगामी मंगलबार देखि लागू हुने बेलायती स्वास्थ्य मन्त्री सापित जाभेदले बताएका छन्। बेलायतबाट प्रस्थान गर्नुअघि दुई दिन भित्रमा १२ वर्षभन्दा माथिका सबैले कोरोना परीक्षण गर्नुपर्नेछ । यस अघि बेलायत आउँदा कोभिड नेगेटिभ भएमा २ दिन सेल्फ आइसोलेसनमा बसे पुग्ने व्यवस्था थियो ।

बेलायतले यात्रा प्रतिबन्ध लगाएका दक्षिण अफ्रिका सहितका ७ मुलुक रहेकोमा अब नाइजेरिया पनि खतराको सूचीमा थप भएको छ । नाइजेरियाबाट आउने नागरिकले अनिवार्य रुपमा १० दिन होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

नाइजेरियाबाट आउने २१ जना यात्रुमा ओमिक्रोन संक्रमण भएको फेला परेपछि प्रतिबन्ध कडाई गरिएको हो । बेलायतमा हालसम्म १ सय २९ जनामा ओमिक्रोन संक्रमण भइसकेको छ । बेलायतमा पछिल्लो २४ घन्टामा मात्रै ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top