×

NEPAL TIMES UPDATES

Playing
फेज–१मा अमेरिका, फेज–२मा इरानको जितः फेज–३ मा तेहरानले घुँडा टेक्ला? || Nepal Times
Mar 22, 2026
Playing
ब्रिटिस एयरवेजमा उडानमै यात्रुको मृ त्यु भएपछि || Nepal Times
Mar 22, 2026
Playing
श्रम संकृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने || Nepal Times
Mar 22, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-08-2082 || Nepal Times
Mar 22, 2026
Playing
इ*रानले पहिलो पटक हान्यो ४ हजार किलोमिटर दूरीको मिसाइल|| Nepal Times
Mar 22, 2026
Playing
बालेन सरकारलाई लिपुलेकबाट मोदीको चेक || Nepal Times
Mar 22, 2026
Playing
अमेरिका–इरान यु द्धमा ब लि चढ्ने भयो मध्यपूर्व, साउ दीलाई धेरै ड र|| Nepal Times
Mar 22, 2026
Playing
एक हजार भन्दा बढी राजनीतिक नियुक्ति धरापमा, के नैतिकता देखाउँलान् ? || Nepal Times
Mar 22, 2026
Playing
के मध्यपूर्वको यु*द्ध आणविक बन्दैछ ?ह्वाइट हाउस*मा कर्मचारी प्र*शिक्षण सुरु|| Nepal Times
Mar 22, 2026
Playing
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु पर्ने कारण यस्तो || Nepal Times
Mar 22, 2026

रोकिएन सेयर, नेप्सेमा ५३.०९ अंकको पहिरो

२२ मंसिर २०७८

२२ मंसिर, काठमाडाैँ ।
सेयर बजार मापक नेप्सेमा बुधबार पनि भारी अंकले गिरावट आएको छ । दुई साता देखि निरन्तर रुपमा गिरावट आइरहेको छ । मंगलबार नेप्से परिसूचक ३७.१८ अंकले गिरावट आएको थियो । बुधवार पनि सेयर बजार ५३.०९ अंकले घटेर २ हजार ४५५.८१ अंकमा सिमित भएको छ ।

आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.३३ अंकले घटेर ४६४.८० बिन्दुमा झरेको छ । मंगलबार कारोबारका आएका २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० सय रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको सेयर कारोबार भएको थियो ।

Advertisement

आजको कारोबारमा नेप्सेका १३ उपसमूह सबै राताम्मे देखिएको छ । बैंकिङ २६.१३, विकास बैंक १५१.२१, जलविद्युत ८९.३५, फाइनान्स ७३.४२, निर्जीबन बीमा २३५.६९, जीवन बीमा २९४.४४ उत्पादन तथा प्रशोधन १७०.५६, माइक्रोफाइनान्स समूहको उपसूचक १२५.६२ अंकले घटेको छ । बजार घटेता पनि बुधबारको कारोबारमा ७ कम्पनीको शेयर मूल्य भने बढेको छ । स्ट्यान्डर्ड चार्टड बैंक, मैलुङखोला जलविद्युत, नेपाल एसबीआई बैंक र अजोड इन्स्योरेन्सको शेयर मूल्य बढेको छ । भने सुर्योदय लघुवित्त ,एक्सेल डेभलपमेन्ट बैंक,ग्रीन डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त र सामलिङ पावर कम्पनीको शेयर मूल्य घटेको छ ।

बुधबारको कारोबार सबै भन्दा बढी कारोबार नेशनल हाइड्रोपावरको ११ करोड ८८ लाख र नेपाल टेलिकमको १० करोड ९१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top