२३ मंसिर, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोग २०७७-७८ को वार्षिक प्रतिवेदन पेश भएकाे छ ।
बिहीबार आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन्। आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो ।