×

NEPAL TIMES UPDATES

Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026

पुरानै प्रचार शैली

२४ मंसिर २०७८

काठमाडौं: कांग्रेस देशको जेठो पार्टी हो । विभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व गरेको कांग्रेसले आफूलाई फेर्न सकेको छैन । १४औं महाधिवेशन स्थल भृकुटीमण्डप पुग्दा यस्तै भान हुन्छ । ‘अमूल्य मत दिएर मलाई जिताउनुस्’ लेखिएको ब्यानर यत्र-तत्र झुण्ड्याइएको छ । जसले महाधिवेशनस्थल कुरुप बनाएको छ ।

उम्मेदवारमा प्रचार सामग्री झुन्ड्याउने होडबाजी चलेको छ । कोही रहरले त कोही बाध्यताले प्रचारमा उत्रिएका छन् । सभागृहदेखि पद्मोदय क्याम्पससम्मका सडक किनार चुनावी प्रचार सामग्रीले भरिभराउ छ । कांग्रेसले मञ्च व्यवस्थान र स्वागतद्वार निर्माणमै ४० लाख खर्चेको छ ।

Advertisement
Advertisement

सडक छेकेर स्क्रिन बोर्ड राखेका छन्। जसले यातायात सञ्चालनमा कठिनाइ भइरहेको छ । महाधिवेशन स्थलमा भेटिएका सुनसरीका भोजराज घिमिरे भन्छन्, ‘कांग्रेस मात्रै होइन् नेपालका सबै राजनीतिक दल पुराना शैलीमा छन् । जस्तो प्रचारशैली अपनाएर कांग्रेसले महाधिवेशन गर्दै छ त्यो २०-२५ वर्ष अघिकै हो,’ उनले भने, ‘विश्व कहाँ पुगिसक्यो। विदेशीहरू आजभन्दा ५०-६० वर्षअघि नै डिजिटलको बाटोमा गइसके। उनीहरू आफ्ना भनाइ सामाजिक सञ्जालमा राख्छन् ।’

कांग्रेस अधिवेशन मंसिर २४-२७ सम्म छ । देशभरिबाट आएका प्रतिनिधिले भृकुटीमण्डप भरिभारउ हुन थालेको छ । पुतलीसडक, रत्नपार्क क्षेत्रमा ट्राफिक व्यवस्थापन भद्रगोल बनेको छ । नयाँ व्यवस्था ल्याए पनि दल आफैं भने परिवर्तन हुन सकेका छैनन् । ‘राजीनिक परिवर्तन गरे तर उनीहरू ढुंगे युगको व्यवहार गरिरहेका छन्,’ घिमिरेले भने । जब पार्टीहरू महाधिवेशन वा आमसभा गर्छन् त्यसको मारमा व्यवसायीमा पर्छ । उनीहरूसँग लिएको चन्दा नेताहरू फोहोर उत्पादन गर्न खर्च गरिरहेको सर्वसाधारण बताउँछन् ।

Advertisement

स्याङ्जाका युवराज पौडेल महाधिवेशन स्थलमा प्रचार सामग्री हेरिरहेको भेटिए । यस्तो प्रचारशैलीको विकल्प खोज्नुपर्ने उनको भनाइ छ । भने, ‘पुराना परिपाटीलाई बदल्न कुनै पनि राजनीतिक दलले एजेन्डा नै बनाएनन्,’ उनले भने, ‘अनलाइन प्रविधि, म्यासेज, सामाजिक सञ्जालबाट प्रचार गर्ने विकल्प छ । अरूले जे गर्यो मैले पनि गर्नुपर्छ भन्ने होडबाजीमा नेताहरू शक्ति प्रदर्शन गरिरहेका छन् । जसको कुनै अर्थ छैन ।’,याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top