काँग्रेसको महाधिवेशनको बन्द सत्र आजदेखि नै सुरु हुने

२४ मंसिर, काठमाडौँ ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको बन्द सत्र आजदेखि नै सुरु हुने भएको छ ।

राजधानीको भृकुटीमण्डपमा आजदेखि नै सुरु भएको महाधिवेशनको उद्घाटन समारोहपछि लगत्तै बन्द सत्र पनि प्रारम्भ गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

Advertisement

महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा प्रवक्ता शर्माले महाधिवेशनको बन्द सत्र पनि उद्घाटन सत्र समापन भए लगत्तै सुरु गरिने कार्यक्रम रहेको बताए ।

बन्द सत्र भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top