NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

एमालेले कांग्रेसलाई सधैँ साथ दिने

शुक्रबार मंसिर २४ , २०७८
Reading Time: 1 min read
A A
एमालेले कांग्रेसलाई सधैँ साथ दिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ मंसिर, काठमाडाैँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही साना दललाई सरकारबाट हटनुपर्ला कि भन्ने चिन्ता लागेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पुष्पकमल दाहाल र माधव नेपालप्रति संकेत गर्दै कांग्रेसले औंला छाडला कि भनेर उनीहरुले सधैं सँगै जानुपर्छ भन्ने गरेको दावी समेत गरे । शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सँगै जानुपर्छ भनेको सरकारमात्रै होकि, देश बनाउन सँगै जाने भनेको हो ? भनि प्रश्न गरे ।

देउवालाई सरकारको नेता हुने सुझाव
त्यस अवसरमा अध्यक्ष ओलीले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई सरकारको पनि नेता हुन शुभकामना दिए । देउवा प्रधानमन्त्री मात्रै होइन, सरकारको नेता हुनुपर्ने उनको भनाई थियो । अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई अरुका नीतिका पछाडि नभई आफ्नो नीतिमा चलाउन सक्ने बनाउन पनि सो महाधिवेशन सफल हुने विश्वास व्यक्त गरे । उनले भने, ‘केही साना दलहरुलाई काँग्रेसले औंलो समाउन दिएन भने के होला भन्ने पीर छ । सधैं सुन्छु–सँगै जानु पर्छ, सँगै जानुपर्छ । सँगै जानुपर्छ भनेको सरकारमा मात्रै हो कि, देश बनाउन सँगै जाने हो ? देश बनाउन सँगै जाने कुरामा नेकपा एमाले नेपाली काँग्रेसको साथमै छ नेकपा एमाले । हामी सरकारमा छैनौं, प्रतिपक्षमा छौं । प्रतिपक्ष भनेको के संसदको अंग होईनम ?हामी साथमा छैनौं ? लोकतन्त्रको सवालमा । हामीसँगै लडेका छैनौं लोकतन्त्रको सवालमा ? त्यसकारण सरकारमा हटनुपर्ला भन्ने कतिपयलाई चिन्ता होला । नेकपा एमाले एक्लै हिँडने रहर पनि गर्दैन । हामी राष्ट्र निर्माणको काममा एकजुट भएर अघि बढनुपर्छ । नेपाली काँग्रेस सबैलाई साथ लिएर अगाढि चलोस, मेरो कुनै आपत्ति छैन । तर नेपाली काँग्रेस अरुका नीतिका पछाडि होईन, आफ्ना नीतिमा चलोस । आफना नीतिमा अरुलाई हिँडाओस् । शेरबहादुर जी प्रधानमन्त्री मात्रै होईन, सरकारको नेता हुनुहोस भन्ने मेरो शुभकामना छ ।’

Advertisement

एमालेले कांग्रेसलाई सदा साथ दिने
एमाले अध्यक्ष ओलीले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुकको समृद्धि र विकासका लागि आफ्नो पार्टी नेपाली कांग्रेसलाई साथ दिन सदा तयार रहेको पनि बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था फर्काउनपर्छ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यस्ता निराधार सिद्धान्तको कुरा नगर्न चेतावनी दिए । अध्यक्ष ओलीले लिङदेनलाई भर्खर अध्यक्ष भएको रापतापमा नागरिकको स्वाभिमाननै छाडिदिने खालको, नागरिकबाट कोही नेता हुन सक्दैनन् भन्ने खालको अभिव्यक्ति आएपनि केही समयमै ठेगान लाग्ने दावी पनि गरे । अध्यक्ष लिङदेनको सो भनाईप्रति व्यंग्य कस्दै अध्यक्ष ओलीले भर्खरभर्खर जन्मेको बाछो हिँडन नजान्ने तर बढि कुद्ने गरेको बताए । उनले भने, ‘एउटा आज पनि नेपालका नागरिकले नागरिक स्वाभिमान बिर्सने जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त, अचम्म लाग्छ, जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मानेर कोही जन्मिदै यस्तो शासक भएर जन्मिन्छ भन्ने यस्ता निराधार सिद्धान्त, संयुक्त राष्ट्र संघको मान्यता भन्दा विपरितका सिद्धान्त, खासगरी भन्ने हो भने नागरिक स्वाभिमानको विपरित सिद्धान्त, नागरिक स्वाभिमाननै छोडिदिने ? अनि नागरिकबाट कोही नेता हुन सक्दैन, हरेक नेता चोर हुन्छ यस्ता कुरा बोकेर हिँडने ? हुनत भर्खरभर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरुलाई । त्यस रापतापमा अलिकति भर्खर भर्खरको बाछो हिँडन जान्दैन, बढि कुद्छ क्या । नयाँनयाँ सभापति भाको, अलिकति रापताप होला । अलिक समयमा ठिक आउला भन्ने मलाई लाग्छ ।

अध्यक्ष ओलीले आफ्नो गौरवपूर्ण इतिहासलाई कायम राखेर अघि बढन पनि नेपाली कांग्रेसलाई आग्रह गरे ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.