२६ मंसिर, काठमाडौँ । सुनको भाउ आज फेरि बढेको छ ।
आज तोलामा सुनको भाउ ९२ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
दशैंपछि खुलेको सेयर बजारमा गिरावट
सार्वजनिक बिदा बढ्दा घाटा,एक वर्षमा ४० दिन बिदा थपियो
तीन वर्षभित्र ८ फ्लडलाइट सहितका रंगशाला, के छन् बालेन सरकारका योजना ?