२९ मंसिर, काठमाडौँ । सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।
दशैंपछि खुलेको सेयर बजारमा गिरावट
सार्वजनिक बिदा बढ्दा घाटा,एक वर्षमा ४० दिन बिदा थपियो
तीन वर्षभित्र ८ फ्लडलाइट सहितका रंगशाला, के छन् बालेन सरकारका योजना ?