कांग्रेस महामन्त्री मतगणना अपडेटः थापाले लिए अग्रता

Share this
751shares

१ पुस, काठमाडौं ।
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार सम्पन्न चुनावअन्तर्गत अहिले महामन्त्री पदतर्फको मतगणना भइरहेको छ।

Advertisement

मतगणना कांग्रेसको केन्द्रीय कार्यालय (सानेपा) का जारी छ। कांग्रेसको निर्वाचन समितिका अनुसार अहिलेसम्म २०० मत गनिसकिएको छ। यस क्रममा गगन थापाले अग्रता लिएका छन्। निर्वाचन समितिका अनुसार २०० मत गनिसक्दा सबैभन्दा धेरै गगन थापाले १२४ मत ल्याएका छन्।

यसपछि प्रकाशशरण महतले ७० विश्वप्रकाश शर्माले ६७, प्रदीप पौडेलले ७३ र मीनेन्द्र रिजालले ४० मत तथा राजाराम कार्कीले १ मत पाएका छन्।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top