महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा जीत नजिक

१ पुस, काठमाडौं ।
नेपाली कांग्रेसको महामन्त्री पदमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा जीत नजिक पुगेका छन्।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको जारी मतगणनाअनुसार नेताद्वय थापा र शर्मा जीत नजिक पुगेका हुन्। अहिलेसम्मको मत गणनामा थापा र शर्माले आआफ्नो अग्रतालाई कायम राखेका छन्। ३९९० मत गणना हुँदा थापाले २५८१ मत ल्याएका छन्। १६४६ मतका साथ विश्वप्रकाश शर्मा दोस्रो स्थान आएका छन्।

६ जना उम्मेदवारमध्ये अग्रस्थानमा रहेका दुईजना कांग्रेसमा महामन्त्री निर्वाचित हुनेछन्। यस्तै डा प्रकाशशरण महतको १३२७, प्रदीप पौडेलको ११८८, डा मिनेन्द्र रिजालले ६८७ र राजाराम कार्कीले ८८ मत ल्याएका छन्।

कांग्रेस महामन्त्रीको दौडमा अगाडि रहेका थापा र शर्मा सभापति निर्वाचित शेरबहादुर देउवाको प्यानलविरुद्धका उम्मेदवार हुन्। सभापति देउवा प्यानलबाट महामन्त्रीमा महत र पौडेल उम्मेदवार छन्। उनीहरु क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top