×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

यी हुन् खुलातर्फ निर्वाचित ३५ कांग्रेस केन्द्रीय सदस्यहरु, आधा अनुहार नयाँ

५ पुष २०७८

५ पुस, विराटनगर ।
नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

कांग्रेस विधानअनुसार ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। यसका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए। अध्यक्षका प्रत्यासीद्वय शेरबहादुर देउवा र शेखर कोइरालाले खुला केन्द्रीय सदस्यमा प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका थिए।

Advertisement
Advertisement

अन्तिम परिणामअनुसार डा. शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले ३८३६ मत प्राप्त गरेका छन्। देउवा र कोइराला दुवैले उनलाई आ–आफ्नो प्यानलमा राखेका थिए।

त्यस्तै, एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा निर्वाचित भए।

निर्वाचित खुला केन्द्रीय सदस्यमा सभापति देउवा पक्ष हाबी देखिएको छ। निर्वाचित सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन्।

कसको कति मत ?

१. डा. शशांक कोइराला – ३८३६

२. एनपी साउद – २९३७

३. बालकृष्ण खाँण – २८७९

४. उदय शमशेर राणा – २८४३

५. रामहरी खतिवडा – २८३२

६. ज्ञानेन्द्र बहादुर कार्की – २८२०

७. रमेश लेखक – २७८०

८. शंकर भण्डारी – २७६८

९. जिपछिरिङ्ग लामा – २७०२

१०. अर्जुननरसिंह केसी – २६५०

११. जितजंग बस्नेत – २५५७

१२. गोपालमान श्रेष्ठ – २५३८

१३. मोहनबहादुर बस्नेत – २४७६

१४. सुनिलबहादुर थापा – २४७२

१५. नैनसिंह महर – २४६७

१६. दिलेन्द्र प्रसाद बडु – २४४१

१७. डा. रामशरण महत – २४३४

१८. बलबहादुर केसी – २३८८

१९. गोविन्द भट्टराई – २३५०

२०. कुन्दनराज काफ्ले – २२७९

२१. दीपक गिरी – २२६५

२२. सुरेन्द्रराज पाण्डे – २२०१

२३. पदमनारायण चौधरी – २०३८

२४. राजिव ढुंगाना – १८९६

२५. गुरु बराल – १८७०

२६. सञ्जयकुमार गौतम – १८६७

२७. गोविन्दराज पोखरेल – १८४३

२८. मदनबहादुर आमात्य – १८३०

२९. अजय बाबु शिवाकोटी – १८११

३०. गणेश लामा–१७८२

३१. दिनेश कोइराला – १७८१

३२. उमेशजंग रायमाझी –१७७६

३३. मोहन आचार्य – १७५१

३४. डा. गोपाल दहीत – १७१०

Advertisement

३५. कृष्णकिशोर घिमिरे – १७०७

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top