गठबन्धन सरकारले एमसिसीबारे दृष्टिकोण बनाउन सकेनः शंकर पोखरेल

४ पुस ७८, सोमबार

५ पुस, दाङ ।

एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले एमसिसीबारे दृष्टिकोण बनाउन नसकेको टिप्पणी गरेका छन्।

सोमबार घोराहीमा प्रेस चौतारी दाङको नवौँ अधिवेशनलाई उद्घाटन गर्दै महासचिव पोखरेलले गठबन्धन सरकारले एमसिसीबारे धारणा बनाउन प्रतिपक्षको आस गरिरहेको भन्दै आफूले धारणा बनाउन नसक्ने भए सरकारमा बसिरहन नहुने बताएका हुन्।

‘हरेक नयाँ मुद्दाहरू आउँछन्, गठबन्धन निर्णय गर्न सक्दैन। एमसिसीबारे सरकारको दृष्टिकोण के हो ? ऊ प्रतिपक्षसँग आस गरेर बस्छ,’ उनले भने, ‘जब सरकारले दृष्टिकोण बनाउन सक्दैन भने त्यसलाई सरकारमा रहन नैतिक अधिकार छ ? राष्ट्रियताको मामिलामा दृष्टिकोण बनाउन नसक्ने गठबन्धन प्रतिपक्षमाथि आस गर्ने खालको नेतृत्व छ भने त्यसले समाजको नेतृत्व कसरी गर्न सक्छ ?’

सत्तागठबन्धनलाई जनमतको आदेशविरुद्धको गठबन्धनको संज्ञा दिँदै उनले नियोजित स्वार्थका लागि गठबन्धन बनेको आरोप लगाए।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top