कांग्रेस प्रदेश २ को अधिवेशन आजदेखि

५ पुस ७८, मंगलबार

६ पुस, विराटनगर ।
नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आजदेखि सुरु हुँदैछ ।

Advertisement

विवादका कारण रोकिएको प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि आजदेखि हुन लागेको हो । कांग्रेसले अन्य प्रदशेमा यसअघि नै प्रदेशमा अधिवेशन गरिसकेको छ ।

महाविधेशनअघि नै प्रदेश अधिवेशनको उद्घाटन भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन अझै हुन सकेको छैन ।

Advertisement

विवाद हुँदा पार्टी केन्द्रीय महाधिवेशनमा असर नपरोस् भनेर स्थगित गरिएको प्रदेश अधिवेशन आज र भोलि हुनेछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते गर्ने निर्णय गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top