प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक

६ पुस, काठमाडौं ।
सभामुख अग्निप्रसाद सापटकोटको निर्देशनमा संसद बैठकको समाचार संकलनमा पत्रकारलाई रोक लगाइएको छ ।

मंगलबार संसद बैठकको समाचार संकलनका लागि गएका पत्रकारलाई सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै सुरक्षाकर्मीले पत्रकार कक्षमा जान रोक लगाएका हुन् ।

यसअघि संसद बैठकमा पत्रकारलाई समाचार कक्षमा निर्वाध प्रवेश दिने गरिएको थियो । सुरक्षाकर्मीले मिडिया सेन्टरबाटै समाचार संकलन गर्ने व्यवस्था मिलाइएको भन्दै पत्रकारलाई समाचार कक्षमा जान रोक लगाए ।

उता मिडिया सेन्टर भने गैरपत्रकारले भरिने गरेको छ । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले पत्रकार प्रवेशमा रोक लगाइएकोबारे आफूले बुझिरहेको बताए । न्यौपानले भने, ‘के भएको हो म बुझ्दै छु।’

तर, सभामुखको सचिवालयकै सहमतिमा पत्रकार प्रवेशमा रोक लगाइएको संसद सचिवालय श्रोतले जानकारी दियो । एमसिसी अनुमोदनका लागि संसदमा पेश हुने विषयले धेरैको चासो संसदप्रति छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top