×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

प्रचण्डको प्रशंसा गर्दै वामदेवले दिए बधाई

१२ पुष २०७८

१२ पुस, विराटनगर ।
पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमाले एक विज्ञप्ति जारी गर्दै माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा गरेका छन् ।

माओवादी केन्द्रको जारी आठौँ महाधिवेशन प्रारम्भको उद्घाटन सकिए लगत्तै गौतमले अध्यक्ष प्रचण्डको प्रशंसा गर्नसमेत भ्याएका हुन् । उनले अध्यक्ष ‘प्रचण्ड’ले उद्घाटनमा शुभकाना दिने सबै अथितिहरुको मुक्त कण्ठले धन्यवाद दिएको उल्लेख गरेका छन् ।

Advertisement
Advertisement

उनले आफ्नो सचिवालयमार्फ बिज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘आफ्नो विचार पनि संक्षिप्त रुपमा तर्कयुक्त राख्नुभयो। उहाँको मन्तव्यमा एउटा पनि दुर्वचन दिएन। कतिपय नेताहरु दुर्वचनाबाट आफ्नो मन्तव्व सुरु गर्छन्। र, दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन्।

उनको तुलनामा अत्यन्त सुसंस्कृत र भव्य देखिनुभयो । ‘प्रचण्ड’ जीलाई धेरै्धेरै बधाइ र धन्यवाद दिन चाहन्छु।’ संयोजक गौतमले अन्त्यमा माओवादी केन्द्रलाई अधिवेशनको पूर्ण सफलताको सुभकामना र बधाइसमेत दिएका छन् । गौतम माओवादी केन्द्रको महाधिवेशनमा भने उपस्थित भएका थिएनन् ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top