१२ पौष, काठमाडौँ । सुनको भाउ आज सामान्य बढेको छ ।
तोलामा आज एक सय रुपैयाँले बढेर सुन ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चिलिमेबाट ६ जनाको जिवितै उद्धार अन्तिम चरणमा, नेपालले माग्यो ३ अर्ब क्षतिपूर्ति
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
त्रिशूलीमाथि ५ दिनमा बन्यो एक्रो ब्रिज,केरुङबाट ६७० नेपालीको उद्धार