‘ए’ डिभिजन लिगः सातदोबाटो र जावलाखेल युथ क्लब खेल्दै

‘ए’ डिभिजन लिगः सातदोबाटो र जावलाखेल युथ क्लब खेल्दै

१२ पौष, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब खेल्दै छन् ।

खेल दशरथ रङ्गशालामा दिउँसो १ बजे हुनेछ । सातदोबाटो आज जित निकाल्दै अङ्क तालिका सुधार गर्न चाहन्छ ।

सातदोबाटो ५ खेलमा ८ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । जावलाखेल ५ खेलमा ४ अङ्क जोडेर १२औँ स्थानमा रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.