नेपालले महिला भलिबल च्याम्पियनसिप आयोजना गर्ने

१२ पुस ७८, मंगलबार

१३ पुस, विराटनगर ।
प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ।

सन् २०२२ मा आयोजना हुने उक्त च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिइने निर्णय भएको नेपाल भलिबल संघले जनाएको छ। तर, च्याम्पियनसिपको मिति भने तोकिएको छैन । संघका अनुसार च्याम्पियनसिप सन् २०२२ भित्रै हुनेछ ।

नेपालले यसअघि सन् २०१९ मा पाँचौ संस्करणको एभिसी एसियन सिनियर पुरुष भलिबल च्याम्पियनसिप र काभाको साधरणसभाको सफलतापुर्वक आयोजना गरेको थियो ।

नेपाली राष्ट्रिय महिला भलिबल टोली बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल च्यालेन्ज कपको फाइनलमा पुगेको छ। अपराजित रहँदै फाइनलमा पुगेको नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top