×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

इजरायलमा फैलियो एभियन फ्लु

१४ पुष २०७८

१४ पुस, एजेन्सी ।
इजरायलमा पक्षीहरुमा लाग्ने एभियन फ्लुको महामारी फैलिएको छ। यो संक्रमण नियन्त्रणका लागि सरकारले १० हजारभन्दा धेरै टर्की मार्ने बताएको छ।
हुला नेचर रिजर्भमा यो संक्रमणको कारण पाँच हजारभन्दा धेरै प्रवासी सारस मरेका छन्। इजरायलका वातावरणमन्त्री तमर जेन्डबर्गले यसलाई इजरायलको इतिहासमा वन्यजन्तुको लागि सबैभन्दा ठूलो झट्का भएको बताएका छन्।

इजरायलले स्थानीय किसानहरुलाई ५ लाख कुखुरा मार्न पनि आग्रह गरेको छ। यसले आगामी दिनमा इजरायलमा कुखुराको अन्डा अभाव हुन सक्ने बीबीसीले उल्लेख गरेको छ।

Advertisement
Advertisement

यद्यपि एभियन फ्लु ए(एच५एन१) को संक्रमण अहिलेसम्म मानिसमा भने देखिएको छैन। इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटले यस विषयमा शीर्ष अधिकारीहरुसँग छलफल गरेका छन्।

Advertisement

विश्व स्वास्थ्य संगठनका अनुसार पक्षीहरूबाट मानिसमा कुनै पनि भाइरस आउनु दुर्लभ घटना हो। यद्यपि अन्य जनावरमा पनि यसको संक्रमण सर्न सक्ने भन्दै सुरक्षा सतर्कता बढाइएको छ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top