×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Chaitra-08-2082 || Nepal Times
Mar 22, 2026
Playing
इ*रानले पहिलो पटक हान्यो ४ हजार किलोमिटर दूरीको मिसाइल|| Nepal Times
Mar 22, 2026
Playing
बालेन सरकारलाई लिपुलेकबाट मोदीको चेक || Nepal Times
Mar 22, 2026
Playing
अमेरिका–इरान यु द्धमा ब लि चढ्ने भयो मध्यपूर्व, साउ दीलाई धेरै ड र|| Nepal Times
Mar 22, 2026
Playing
एक हजार भन्दा बढी राजनीतिक नियुक्ति धरापमा, के नैतिकता देखाउँलान् ? || Nepal Times
Mar 22, 2026
Playing
के मध्यपूर्वको यु*द्ध आणविक बन्दैछ ?ह्वाइट हाउस*मा कर्मचारी प्र*शिक्षण सुरु|| Nepal Times
Mar 22, 2026
Playing
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु पर्ने कारण यस्तो || Nepal Times
Mar 22, 2026
Playing
एल्गोरिदमदेखि डायस्पोरासम्मः रास्वपाको उभार कसरी सम्भव भयो ?|| Nepal Times
Mar 22, 2026
Playing
World News: Americaले स्थलसेना पठाए Iranबाट नफर्किने,अब खाडीको उर्जाकेन्द्र ध्व*स्त पार्ने
Mar 22, 2026
Playing
कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ? || Nepal Times
Mar 22, 2026

सुरक्षा त्रुटिका कारण नरेन्द्र मोदी पञ्जाबको फ्लाईओभरमा २० मिनेट रोकिए

२२ पुष २०७८

२२ पुस, बीबीसी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रदर्शनकारीहरूका कारण पञ्जाबको फ्लाईओभरमा २० मिनेट रोकिएपछि उनको सुरक्षा व्यवस्थामा त्रुटि भएको बताइएको छ।

उत्तरी राज्यको एउटा स्मारकमा जाँदै गरेका मोदी किसानहरूको प्रदर्शनका कारण बीच बाटोमै रोकिनुपरेको थियो। किसानहरूको मृत्युमा एकजना मन्त्रीका छोरा आरोपित भएपछि ती मन्त्रीको राजीनामा माग गर्दै किसानहरूले प्रदर्शन गरिरहेका थिए।

Advertisement

यो प्रधानमन्त्रीको सुरक्षामा प्रमुख कमजोरी हो,भारतको केन्द्रीय गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मोदीले राज्य विधानसभाको चुनावी सभालाई फिरोजपुरमा सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको थियो। तर सुरक्षा कमजोरीका कारण प्रधानमन्त्री मोदी बीच बाटोबाटै विमानस्थल फर्किएको गृह मन्त्रालयले जनाएको छ।

प्रदर्शनकारीहरूले कनिष्ठ गृहमन्त्री अजय मिश्रको राजीनामा माग गरिरहेका थिए। उनका छोरा गत अक्टोबरमा आठ जनाको ज्यान जानेगरी भएको एउटा घटनामा आरोपित छन्।

मिश्रसँग सम्बन्धित एउटा कार उत्तर प्रदेश राज्यमा प्रदर्शन गरिरहेका किसानहरूमाथि जोतिँदा चार जनाको मृत्यु भएको थियो। किसानहरूले घटनामा मन्त्रीका छोरा अनिश मिश्रको संलग्नता रहेको आरोप लगाए पनि मिश्रले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

प्रधानमन्त्री मोदी बुधवार बिहान बठिँडा विमानस्थलमा पुगेका थिए। उनी त्यसपछि राष्ट्रिय सहिद स्मारक र चुनावी सभामा हेलिकप्टरमार्फत् जाने भनिएको थियो।

तर मौसमका कारण उडान हुन नसकेपछि उनी सडक मार्ग हुँदै अघि बढेका थिए। तर उनी स्मारक भन्दा ३० किलोमिटर वरै प्रदर्शनका कारण रोकिनुपरेको थियो। गृह मन्त्रालयले गम्भीर सुरक्षा त्रुटिबारे पञ्जाब सरकारसँग विस्तृत विवरणहरू माग गरिएको जनाएको छ।

सुरक्षा कार्यविधि अनुसार उनीहरूले आवश्यक सुरक्षा र सामग्रीको प्रबन्धसहित आकस्मिक वैकल्पिक योजना पनि तयारी गर्नुपर्थ्यो,मन्त्रालयले भनेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीट गर्दै घटनालाई लापरबाही भन्दै दोषीलाई उत्तरदायी बनाइने बताएका छन्।

मोदीको भारतीय जनता पार्टीका एक नेताले पञ्जाबको कांग्रेसको सरकारलाई प्रधानमन्त्रीको कार्यक्रममा अवरोध पुर्‍याएको आरोप लगाएका छन्।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top