×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

ओमिक्रोन भेरिएन्टः अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

२४ पुस, विराटनगर ।
सरकारले कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो निर्देशन दिएका हुन् ।

Advertisement
Advertisement

स्वास्थ्य मन्त्रालयले पनि मुलुकमा उपलब्ध तथ्यांकका आधारमा ओमिक्रोनका कारण अत्यधिक बिरामी बढ्न सक्ने सम्भावना रहेकाले सबैलाई सजग रहन आग्रह गरेका छन् । बैठकले ओमिक्रोन भेरिएन्टका कारण हुन सक्ने चापलाई मध्यनजर गर्दै देशभरको स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने, अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन चुस्तदुरुस्त राख्ने निर्णय गरेको छ ।

परीक्षणलाई थप सशक्त बढाउने तथा पोजिटिभ आएकालाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाउने र भारतबाट प्रवेश गर्ने नाकाहरूमा अझै कडाइ, आइसोलेसन र होल्डिङ सेन्टरहरू व्यवस्थित गर्नेलगायत निर्णय भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले खोप लगाउने अभियानलाई तीव्रता दिने बताए ।

मुलुकमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । यसअघि तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top