२ माघ, काठमाडौँ । सुन चाँदीको भाउ आज केही घटेको छ ।
हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी तोलामा १० रुपैयाँले सस्तो भएको छ । आज चाँदीको भाउ तोलामा १२ सय ५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चिलिमेबाट ६ जनाको जिवितै उद्धार अन्तिम चरणमा, नेपालले माग्यो ३ अर्ब क्षतिपूर्ति
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
त्रिशूलीमाथि ५ दिनमा बन्यो एक्रो ब्रिज,केरुङबाट ६७० नेपालीको उद्धार