६ महिनाको अवधिमा प्रदेश १ मा ४ जना प्रमुख सचिब फेरिए

२८ साउन ७५, मंगलबार

विराटनगर, साउन २९
प्रदेश १ को प्रमुख सचिवमा ६ महिना भित्रमा ४ जना सचिव फेरिएका छन् । पछिल्लो समय प्रदेश १ मा केदार न्यौपाने आएका छन । न्यौपाने चौथो प्रमुख सचिवको रुपमा १ नम्बर प्रदेशको राजधानी विराटनगर आएका हुन् ।

यसअघि प्रमुख सचिवको रुपमा राजेश्वरमान सिंह, यादवराज कोइराला र सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जिम्मेवारी लिएर काम गरिसकेका छन् ।

यसैबीच १ नम्बर प्रदेशको मुख्य सचिव न्यौपानेले आवश्यकता अनुसार कार्ययोजना निर्माण गरेर अघि बढ्ने बताएका छन् । प्रदेशमा सबैभन्दा पहिलो एजेण्डा समृद्धिको हुने बताउँदै उनले गरिबी, अज्ञानता घटाउने र पूरानो अवस्थाबाट नयाँ अवस्थामा पु¥याउन आफूले कार्ययोजना निर्माण गर्ने बताएका छन् ।

सोमबार मात्रै कार्यभार सम्हाल्न विराटनगर आइपुगेका न्यौपानेले मंगलबारै सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर आवश्यक निर्देशन दिएका छन् । उनले जे जस्तो अवस्थामा भए पनि आफूले काम अघि बढाउनु पर्ने र उनले माथिको मुख ताक्न नहुने पनि बताएका छन । काम के कसरी गर्ने भन्ने विषयमा अझै वृहत छलफल गरेर कार्ययोजनाको खाका तयार गरेर अघि बढ्ने उनको भनाई छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top