रुपन्देही प्रशासनमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द

६ माघ, रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ ।

जिल्लामा कोरोना संक्रमण बढ्दै गएका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आइसोलेसनमा रहेका र कार्यालयमा अत्याधिक भीडभाड भई थप संक्रमण फैलिन सक्ने भन्दै सेवाहरू बन्द गरिएको सूचनामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बुधबार सूचना जारी गर्दै शान्ति सुरक्षा, मुद्दा सम्बन्धी काम र अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू माघ ६ गतेदेखि अर्को सूचना नभएसम्मको लागि बन्द गरेको जानकारी गराएका छन् ।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, दर्ता/नवीकरण, पेन्सन सिफारिस/प्रमाणित, नाबालक परिचय पत्रलगायतका सेवाहरू स्थगन भएको उल्लेख छ । प्रशासनले अत्यावश्यक सेवा लिन आउनेका लागि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top